रबिन्द्र बराल- रंगेली, चैत्र ८ गते बिहीबार ।
रातो तारा डट कम,माेरङकाे रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत धनपालथान गाउपालिका ४ स्थित राजमाेहल ईट्टा उधोग अगाडि बुधबार राति साेही ईट्टा उघ्याेगमा कार्यरत बर्ष २५ का अजय ऋिषिदेव काे मृत्युु भएको छ ।
ईलाका प्रहरी कार्यलय रंगेलीका अनुसार राति काे समयमा के काे ठक्कर बाट मृत्यु भएको हाे भने अहिलेसम्म केही नखुलेकाे तर दुर्धटना मा संङग्लन सबारीकाे व्यपाक रुपमा खाेजि कार्य भईरहेकाे र उक्त लास पाेष्माटमका रंगेली मा लागि रंगेली जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Post a Comment