काठमाण्डौं चैत्र १० गते । रातो तारा डट कम, भक्तपुर भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेल सुक्रवार रु १० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भनी जग्गाधनीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
घुस लिएको अभियोगमा पक्राउ

Post a Comment