शिव भट्टराई - मोरङ, चैत्र ९ गते । रातोतारा डट कम,
सुन्दरपुर सहकारीमा नगद व्यवस्थपन र पसुधन सुरक्षण व्यवस्थापनको २ दिने तालिम सम्पन्न। यस तालिममा जम्मा २५ जनाको सहभागीता थियो। तालिममा साना किसान बिकास बैंक लि. इलाका प्रहरी कार्यालय इटहरीका प्रबन्धक सरोज भट्टराई अध्यक्ष रहेका छन्।
तालिमका प्रमुख अतिथि साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रबिन्द्र आचार्यले तालिमबाट संस्थामा नगद संचालन कार्य बिधि र नगद कारोबारलाई कसरी व्यवस्थपन गर्न सकिन्छ, साथै चेक संम्बन्धि बैंकमा हरहिसाब कसरी गर्न सकिन्छ भन्ने कुरा प्रष्ट परेका थिए।
पशुधन सुरक्षण कार्यक्रम लागु गराउने,पशुधन सुरक्षण बारे चेतना फैलाउने साथै दूध जन्य/मासु जन्य पदार्थ उत्पादन बृद्धि गर्ने यस तालिमको मुख्य उद्देश्यरहेको कुरा अध्यक्ष सरोज भट्टाराईले बताए।
Post a Comment