श्याम राई-उदयपुर-गाईघाट, बैशाख ४ गते । रातो तारा डट कम,स्थानीय प्रशासनले जिल्ला भित्र विभिन्न राजनीतिक दल, भातृ संगठन वा कुनै संघ संस्थाहरुबाट आयोजित गरिने विरोध प्रदर्शनलाई व्यवस्थित गर्न विरो प्रदर्शन गर्न पाउने स्थान तोकेको छ ।
जिल्ला सुरक्षा समिति उदयपुरको सोमबार बसेको बैठकले गाईघाट पिपल चौकदेखि दक्षिण मेन चौक भन्दा २० मिटर उत्तर सम्मको भाग(यातायात संचालनमा वाधा नपु¥याउनेगरि), हवाई फिल्ड क्षेत्र (थरुहट रंगशाला) र कटारी टाईगर फिल्डगरि ३ क्षेत्रमा विरोध प्रदर्शन गर्न पाउनेगरि स्थान तोकेको हो ।

Post a Comment