(फाएल फोटो)
गाईघाट, बैशाख ५ गते । रातो तारा डट कम, केन्द्रिय सदस्य किरण राई सहित ८ कर्याकर्ता पक्राउ को बिरोधमा बिप्लब माओवादीले आबहान गरेको एक दिने बन्दको प्रभाब उदयपुरमा आम्सिक परेको छ । मेचि कोशी सगरमाथा र जनकपुर अञ्चल बन्द आबहान गरेकोमा उदयपुर सदरमुकाम गाईघाट बाहेक जिल्लाका अन्य बजारमा यातायात बाहेक सबै औद्योगिक प्रतिस्थान खुल्ला रहेका छन् ।
जिल्ला भरि लामो तथा छोटो दुरिमा चल्ने सबै यातायात सेवा ठप्प रहे भने कलकारखाना, उद्योग सबै बन्द रह्यो । प्रहर धनकुटा बाट बिप्लब का कर्याकर्ता पक्राउ गरि उदयपुर प्रहरी कार्यालयमा थुनामा रखेको छ ।
राई सहित पक्राउ परेका सबै कर्याकर्ता माथि प्रदेस सभा निर्वाचनमा नेपाली कङ्रेस बाट क्षेत्र न:१ मा उमेदवार बनेका हिमाल कर्कीको घरमा बम बिस्फोट गरएिको लगाएको छ । स्थानीय प्रसासनले बन्दको बेला जिल्ला भरि कुनै अप्रिय घटना नभएको जनाएकोछ। श्याम राई, उदयपुर

Post a Comment