Websoft University

काजिशले खे के के भने त ‘मनपरेको शुरमा’ करिष्मा र सवुलाई भिडियो सहित


आर पोखरेल, काठमान्डौँ २४ गते । रातो तारा डट कम,
पछयौरी म्युजिक प्रालीको प्र्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको पहिलो लोकदोहोरी ‘ मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । 

नयाँ पुस्ता मा राम्रो आवाज भएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो । युवा युविति जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका 
छन । ‘ मनपरेको सुरमा’ गीतलाई गायक स्यम कृष्ण लामिछानेले शब्द तथा संगित संयोजन गरेका छन । 

उक्त गीतलाई शनिवार देखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठ , करिष्मा ढकाल, सवु खनाल लगायतले अभिनय गरेका छन् । ‘ गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियो लाई भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन । 
हेर्नुहोस भिडियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.