Websoft University

बम पडकाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गर्यो

विराटनगर,बैशाख १० गतेे । रातो तारा डट कम,
बैसाख ३ गते भारतीय दुतावासको क्याम्प अफिसमा नजिकै बम पडकाएको आरोपमा प्रहरीले दुई जना विप्लप माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर– १३ मा रहेको राजदुतावास सम्पर्क कार्यालयको पश्चिम तर्फ रहेको खुल्ला चौरमा बम बिस्फोट गराएको अभियोगमा प्रहरीले विप्लप माओवादीका कार्यकर्ता युगेन भन्ने उदय राई र भीम लिम्बुलाई पक्राउ गरी बम ऐन अन्तरगत मुद्धा दर्ता गरेको हो ।

आइतवार पक्राउ गरेको प्रहरीले आज सोमवार पत्रकार सम्मेलन गरी बम विस्फोट घटनामा विप्लपम माओवादीका कार्यकर्ताको संलग्नता भएको जानकारी दिएको हो । पक्राउ परेका ४२ बर्षिय उदय मोरङ बेलवारी नगरपालिका–४ निवासी हुन् । भने ३४ बर्षिय भीम ताप्लेजुङ थुकिमा– ७ का का बासिन्दा हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.