Websoft University

मुख्यमन्त्रिलाई हुलाक कर्मचारीले ज्ञापनपत्र बुझाए

दिपक फुयाल-विराटनगर चैत्र २४ गते । रातो तारा डट कम,
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मोरङ प्रदेश नम्बर १ ले उचित सेवा सुविधा र समय अवधिको ग्यारेन्टी सहित एक व्यक्ति एक काम पुरा दामको व्यवस्था भन्ने एक सुत्रिय माग राखी मुख्यमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ ।

हुलाक सेवालाई छिटो छरितो, भरपर्दो सेवाको रुपमा सुनिश्चित गर्न कर्मचारीहरुको पेशागत हकहित तथा स्थायीत्व र अधिकारका लागि उकत ज्ञापनपत्र बुझाइएको अध्यक्ष लक्ष्मी श्रेष्ठले बताउनु भयो ।

संचार क्षेत्रको साधन अन्र्तगत रहेको हुलाक सेवा छिटो छरिता,े भर्पदो, विश्वसनिय र सुविधा युक्त सेवाको रुपमा विकास गरी कर्मचारीहरुको हक अधिकारको सुनिश्चितताको माग गरीएको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.