(फाएल फोटो)
श्याम राई-उदयपुर-गाईघाट,बैशाख ३ गते । रातो तारा डट कम,उदयपुरगढी गाउँपालिका वडा न. ७ स्थित हाडेबासमा आईतबार राति दुई घरमा आँगलागी हुँदा करिब १० लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
राती ८ बजे भएको आँगलागीबाट स्थानीय हस्त वहादुर सार्की र मान ध्वज सार्कीको दुई तल्ले फुसले छाना छाएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आँगलागीबाट घरमा रहेको धनमाल, खाद्यन्न लत्ता कपडा समेत जलेर नष्ट भएको छ ।
हस्त वहादुरको भान्सा कोठाको चूलो बाट सल्किएको आँगोले हस्त वहादुरसँगै छिमेकी मानध्वजको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आँगलागी पिडितलाई सोमबार विहान गाउँपालिकाले केही नगद, लत्ता कपडा, खाद्यान्न वितरण गरेको वडा सहायक गुणराज श्रेष्ठले बताए ।

Post a Comment