Websoft University

पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि

काठमाडौं, बैशाख ४ गते । रातो तारा डट कम,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि गरेको छ । आयल निगमले दुई साता यस अघि पनि पेट्रोलियम पदार्थको मूल्य
निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २–२ रुपैयाँ मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको बैठकले मूल्यबृद्धी गरेको हो । अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ । पछिल्लो समय लगातार इन्धनको मूल्य बढीरहेको छ ।
मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ । नयाँ मूल्य आजबाट लागू हुने छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.