Websoft University

रंगेलीको कालिमन्दिरमा भव्य भजन कृतन


रबिन्द्र बराल- माेरङ ,बैशाख १० गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका ७ मा अवस्थित श्री  काली मन्दिर पाैराणिक काल भन्दा अगाडि देखि रहेता पनि उक्त मन्दिर जिर्ण भएको र २०७२ सालमा निमार्ण भएपछि साे मन्दिरकाे बार्षिक उत्सव  साेमबार एक कार्यक्रम बीच मनाएकाे छ  ।

 रंगेलीकाे मुख्य चाेकमा रहेको कालि मन्दिरकाे  प्रङगणमा २०७२ साल देखि बार्षिक उत्सव मनाउन थालेको हाे  ।
मन्दिरमा बिहानकाे समयमा पुजाअाजा गरेर प्रसाद बितरण गर्नुकाे साथै बेलुकी ७ बजे देखिको समयमा कलकत्ता बाट अाएका गायकार हरुले भजन कृतन गरेर हजारौं भक्तजनहरु लेे भगवानकाे भजन क्रितन,नाचगान समेत गरेेेेका छन ।

भारतीय ख्यातिप्राप्त गायककारहरु बिहार समस्तीपुरका गिन्नी काैर र सुरजगर राजस्थानका सन्जय सेनकाे टाेलीले भजन  समेत गएका थिए ।

कार्यक्रममा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका सदस्य शिव कुमार मंण्डल, रंगेली का मेयर दिलिप बगडिया, उप मेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मी बडा अध्यक्ष हरुले समेतले उक्त नाचगानकाे अवलोकन गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.