(फाएल फोटो)
श्याम राई-उदयपुर-गाईघाट, बैशाख ६ गते ।
रातो तारा डट कम,बैशाख २२ गतेदेखि शुरु हुने पाँचौ संस्करणको रमपम उदयपुर गोल्डकप फूटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
उदयपुरको गाईघाटस्थीत थरुहट रंगशालामा हुने प्रतियोगिताको लागि फिल्ड मर्मत, प्याराफिट निर्माणको सबै काम सकिएको आयोजक समितिका अध्यक्ष किरण राईले बताए ।
उनले पाँचौ संस्करणमा पुरस्कार राशी बृद्धि गरिएको बताए । पुरस्कार राशी ३ लाखबाट बृद्धिगरि ५ लाख पु¥याईएको र उपविजेताले ३ लाख प्राप्त गर्ने राईले बताए ।
प्रतियोगितामा लक्ष्मि हुन्डाई मनाङ्ग मस्र्याङदी, संकटा कल्ब, लालि रुपन्दही ११, नेपाल आर्मी, नेपाल प्रहरी, रुस्लान थ्रि स्टार, रमपम झापा ११, मोरङं ११, सुनसरी ११ र आयोजक उदयपुर ११ गरि १० वटा फुटबल टिमको सहभागिता रहने
छ ।

Post a Comment