काठमाडौ बैशाख १८ गते । रातो तारा डट कम,गायक ठकुरीको पञ्चेबाजा गीत ‘मनको थैली’ सार्वजनिक
गायक ठकुरीको ‘मनको थैली’ सार्वजनिक राजनको पञ्चेबाजामा ‘मनको थैली’ राजनको पञ्चेबाजामा ‘मनको थैली’ सार्वजनिक पञ्चेबाजामा ‘मनको थैली’
काठमाडौं– नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलीक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारीत रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् ।
दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैले लेखेका
छन् ।
गीतलाई निकै सरल र मिठास तरिकाबाट म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्युजिक प्रालिका संचालक तथा निर्देशक सज्जन हमालको निर्देशन गरेका छने । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवस ठकुरी र विनु खड्काको अभिनय रहेको छ । गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ । भिडियो
Post a Comment