(फाएल फोटो)
झापा, वैशाख १९ गते। रातो तारा डट कम,झापाको कन्काई नगरपालिका-३ नयाँबस्तीमा मंगलबार मे २ प ९७३० नम्बरको मोटरसाइकल र को ६ प ५३३८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदटा ४ जना घाइते भएका छन्।
दिउँसो १२ बजे भएको उक्त दुर्घटनमा ९७३० नम्बरको मोटरसाइकल चालक झापा कन्काई नगरपालिका-३ बस्ने ३५ बर्षोय ऋषि राई, पछाडी सवार सोही ठाउँका ४६ बर्षिय राजेन्द्र उप्रेती, ५३३८ नम्बरको मोटरसाइकल चालक झापा गौरादह नगरपालिका-७ बस्ने ४० बर्षिय बलराम निरौला र पछाडी सवार ६६ बर्षिय भरत निरौला घाइते भएका छन्।
घाइते चारै जनाको विर्तामोड बि एण्ड सी अस्पतालमा उपचार भइरेहको छ। दुवै सवारी साधन इलाका प्रहरी कर्यालय सुरुङ्गाको नियन्त्रणमा छन्।

Post a Comment