Websoft University

आँखा अस्पतालमा नयाँ भवन शिलान्यास

  (फाएल फोटो)

लहान, वैशाख २२ गते । रातो तारा डट कम, सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गर्नुभएको छ ।

अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सांसद चौधरीले बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको र पुरानो भवनमा बिरामी नअटाउने भएकाले आधुनिक किसिमको सेवासुविधा दिन भवन बनाउन लागिएकामा सन्तोष व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष तीर्थप्रसाद मिश्रले सेवा विस्तार र गुणस्तर वृद्धि गर्न आग्रह गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.