बिराटनगर,बैशाख २१ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ मा भोलि हुने निर्वाचनको लागि मोर्चा गठबन्धका तर्फबाट प्रेस चौतारी मोरङले आज बिराटनगरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
भेटघाट कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश गठबन्धनका अध्यक्ष उम्मेदवार बिक्रम लुइटेलले आफना कुरा राख्दै, हामी पत्रकार हक हितमै काम गर्नै भएकाले सबैले १ नम्वर प्रदेश भित्रका सबै जिल्लाहरुमा हुने मतदानमा सहभागि होइदिन र गठबन्धका उम्मेदवारहरुलाई मत खसाउन सबै पत्रकार साथिहरुलाई आग्रह समेत गर्नु भएकोछ । भोलि हुने निर्वाचनमा सहभागि भएर गठबन्धनका सबै उम्मेदवारहरुलाई भारि मतले बिजय गराउन बिराटनगरमा उपस्थित पत्रकार साथिहरुलाई पुन आग्रह गर्नु भयो ।
त्यसैगरी प्रदेश नम्वर १ का महासचिवका उम्मेदवार बिबेक गौतमले सबै पत्रकारहरुलाई सम्वोधन गर्दै,अहिले मोरङमा १८४ साथिहरुको भएकाले कसरी हुन्छ बढी भन्दा बढी मत गठबन्धका उम्मेदवारहरुलाई खसाउन सबै भोटर साथिहरुलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा लिला बल्भ अधिकारी,राम चन्द्र अधिकारी,बन्धु पोखरेल समेतले भोलि हुने निर्वाचनमा सहभागि हुन सबै पत्रकार साथिहरुलाई आवाहन समेत गर्नु भएको थियो ।
प्रेस चोैतारी, प्रेस सेन्टर ,प्रेस युनियन मिलेर मिलेर गठबन्धन
उम्मेदवार घोषणा गरिएको हो ।
गठबन्धनका सबै उम्मेदवारलाई बधाई छ।

Post a Comment