Websoft University

सुमेरु कला सरोकारको भालि देखि नाटक उत्सव सुरु हुर्दै,

बिराटनगर, जेठ ३ गते । रातो तारा डट कम, सुमेरु कला सरोकारका अध्यक्ष सुवल मणि सापकोटाले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर हाटखोलाको गुरुकुलमा भोलिबाट सुरु हुने र नाटक जेठ १३ गते सम्म चल्ने जानकारी गराउनु भयो ।

यो नाटकले कला साहित्य,उत्थान जागरणका लागि प्रदेश १ नम्वरको जिल्ला स्थरिय कार्याक्रमहरु सन्चालन गर्दै आएको बताउनु भएकोछ ।

सुनसरीमा २ जना प्रशिक्षकले निजि तथा सरकारकारी स्कुल का करिव १०४ वटाका ३५९, बिधार्थीहरुलाई बिभिन्न ठाउमा तीन दिने प्रहिक्ष गराई ७ दिन नाटक प्रर्दशन गरेर ३३ स्कुल लाई तयार पारेको जानकारी गराउनु भयो ।

मोरङका १०७ बिधालयका ३७० बिधाथीहरुलाई प्रशिक्षण गराइएको र यिनिहरुबाट लेखन भएका नाटकहरु ४ गते बाट प्रत्येक दिन एउटा नाटक १५ मिनट अवधिको रहने गरि दिनमा करिव ८ वटा सम्म प्रर्दश हुने बताईएको छ । सहभागि हरु मध्येबाट नाटक उत्सवमा टप टेन पुरस्कार १० जनालाई छनोट गरिने जानकारी गराउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.