बिराटनगर, बैशाख २३ गते । रातो तारा डट कम,वेब सफट आइटी सन्चालन गरिबस्ने बिराटनगर ८ हाटखोला कारागार पछाडि २२ गते राति करिव १० बजे आइटीका प्रोपराइटर भवेश मण्डल घरमा नभएको बेला सिरोमणी कटुवाल, भन्ने रन्जन पासवान समेतका करिव दश बार जनाको समुहले कार्यालय भित्र पसेर तोडफोड गर्नुका सथै निजका भाई चन्दन मण्डललाई घाइते हुने गरि कुटपिट गरेकाछन । कुटपिट गर्न आउने मानिस आफुले नचिनेको पनि चन्दन मण्डलले बताएका छन ।
चन्दन मण्डलले दिएको जानकारी अनुसार मेरो दाइलाई मार्ने र सिंघीया खोलामा फाल्ने भन्दै अव भेटिएन, यसैलाई मार्ने भन्दै कुटपिट गरेको बताएका छन । आफुलाई बेहोस पारेर छाडेको केहिबेरमा हाट खोला प्रहरीलाई फोन गर्दा आज रातपरो भोलि बिहान आउनु भने पछि पुन उनको घर रगेलीमा फोन गरि दाइ भबेश मण्डल बुबा घर गाउलेहरु केहिबेरमा आइपुगे पछि हाट खोला प्रहरीमा सहयोगका लागि जादा भोलि आउनु भन्दै हाम्रो कुरा प्रहरीले सुन्नै मानेन भन्दै गुनासो गरेकाछन ।
यसरी धम्की दिए पछि आज भबेश मण्डले आफु नभएको बेला कर्सिया निवासि बिराटनगर ८ कारागार पछाडी डेरा गरिबस्ने सिरोमणी कटुवाल भन्दै हिडने रन्जन पासवानको नाम किटान गरेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका
छन ।
भवेश भण्डलले दिएको जानकारी अनुसार आफु घर गएको र यो घटनाको खवर पाउना साथ रातिनै हामि यहाँ आई पुगेर भाइ चन्दन मण्डललाई उपचार गर्न अस्पताल लगिएको बतएका छन । अहिले घाइते सामान्य अवस्थामा रहेका छन ।
हामिले बुइोअनुसार करिव ७० हजार बरावरको क्षति पुग्ने गरि निज रन्जनका समुहले तोडफोड गरेकोछ । सिरोमणी कटुवाल भन्ने पासवानले नावालक केटिलाई परिसान गर्ने गरेको कुरा पनि गाउलेबाटै त्यहाँ हामी पुग्दा सुनिएकोछ र अरु अपराध के के छन प्रहरी छनविन पछि थाहा हुने बुइिाएकोछ ।
हाट खोलाका प्रहरी रन्जिप संग पनि भेटेर हिजो मान्छे मार्न आएका समुहले कुटपिट गरेको केहि बेरमा जानकारी गराउदा र पीडिहरु तपाईको गेटमा आउदा राति भो भोलि आउनु भन्नु भएछ किन ? त्यसो भन्न मिलछर तपाइले भन्दा म बहिर भएकाले भनिएको हो अव सहयोग गर्छौ भन्नु भयो ।
अपराधीलाई कानुनी दायरामा ल्याउने कुरा बताउनुभयो ।
Post a Comment