Websoft University

कानुन नबन्दा स्वास्थ्या क्षेत्रमा प्रभाव पर्न सुरु हुने


बिराटनगर,जेठ ९ गते । रातो तारा डट कम, जिल्लाा जनस्वास्थ्या कार्यालय मोरङले पत्रकारहरु सग आज एक दिने स्वास्थ्य सम्वन्धि अभिमुखिकरण कार्याक्रम सम्पन्न ग¥यो । नेपालमा अहिले संघीय प्रादेशिक स्थानिय सरकारको संरचना लागु भइरहेका बेला धमाधम धेरै कार्यालयहरु खारेजिमा परेर प्रदेश स्थरिय कार्यालयहरु खोलिने क्रमारहेको अवस्था बिधमानछ । 

त्यस्तैगरि जिल्ला जनस्वास्थ्य कार्यालय पनि असार मसान्तबाट खारेजिमा परेकोले अन्य कार्यालयहरु भन्दा कानुनका अभावमा यसका धेरै कामहरु मध्ये प्रत्येक्ष बालबालिका महिला बृद्ध हरुलाई उपलब्द गराईने सेवाहरु लगाएतका क्षेत्रमा बढी असर पर्ने भएकोपाइन्छ ।

अहिले रहेका सबै संमरचनाहरुका काम कार्यवाही परिर्वतन भई आउने साउन देखि क्षेत्र र जिल्ला खारेज भइ प्रदेश स्थरिय कार्यालय स्थापना हुने भएका छन । परिवर्तन सगै छिटो प्रदेश स्थरिय कार्यालय स्थापनामा ढिलाई हुदा, समयमा स्वास्थ्य संम्वधि कानुनहरु नबन्दा, र भइरहेको स्वास्थ्य सम्वन्धि स्टोर खोप संन्चालन मातृ सिसु औषधि बितरण खरिद कर्मचारीको तलव,कर्मचारी पदपुर्ति, जस्ता कुरामा प्रभाव पर्नथालि सकेको
छ ।

अव स्वास्थ्यमा केन्द्रिय स्वास्थ्य मन्त्रालय र प्रदेश स्थरिय सामाजिक मन्त्रालयको माहतमा रहने गरि प्रादेशिक कार्यालय साउनदेखि स्थापना हुनेछ । आज बिराटनगरमा भएको स्वास्थ्या सम्वन्धि अभिमुखिकरण कार्याकम पोषण कार्याक्रम अधिकृत गजेन्द्र प्रसाद यादवले सहजिकरण गर्दै स्वास्थ्यको क्षेत्रमा जानकारी नभएर मानिसहरुले सरकारले दिने भनिएको औषधि उपलब्द गर्न वा पाउन सकेका छैनन ।

सकारले सिधै स्थानिय निकायमा बजेट दिने भएकाले स्थानिय निकायले प्रत्येक्ष जनताको सरोकार संग जोडिएको बिषय जानकारी नलिने भौतिक निमार्णमा बढी चासो राखेकैकारण ५ महिना देखि सिटामल किन्ने बजेट छैन, कर्मचारीले तलव खाएका छैन्न । साउन देखि औषधि चेनकालेस्टोरको समस्याले खोप कार्याक्रमै प्रभाविभ हुन सक्ने बताउनु भएकोछ ।  

सहभागि पत्रकारहरुलाई समस्या र तिनको समधानका बारेमा बोल्न लगाईएको थियो ।
कार्याक्रम दिपक भट्टराइको अध्यक्षतामा भएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.