Websoft University

भ्यानले रिक्सा किच्यायो, रिक्सा चालक घाइले


बिराटनगर,बैशाख २४ गते । रातो तारा डट कम,बिराटनगर ११ बस्ने करिव वर्ष ४० को शकर रायले आफनो रिक्सामा शर्मा स्टोरको सामान लिएर आइरहेका अवस्थामा महेन्द्र चोक बाट पुर्व गइरहेको इस्कापियो म्यानले ठक्कर दिदा रिक्सा किचिएको छ भने रिक्सा चालको देब्रे खुट्टामा चोट लागेर घाइते भएका छन ।

को १ ख गाडि नम्वर ६३७४को गाडि हिमालय हल अगाडिबाट प्रहरीले नियान्त्रणमा लिएको बुइिाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.