Websoft University

प्रहरीले विप्लबका कार्यकर्ता धरपकट गर्न फेरी सुरु गर्यो

गाईघाट, बैशाख २१ गते । रातो तारा डट कम,नेत्र विक्रम चन्द्र (विप्लब) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका सिराहादईन्चार्ज अंकुल राउत पक्राऊ परेकाछन् । लप्रहरीले विहीबार राती त्रियुगा नगरपालिका वडा न.७ चुहाडेस्थीत घरबाट उनलाई पक्राऊ गरेको हो ।

राउत माथि बम विस्फोट गराएको लगाएत,अन्य आरोप लागेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका डि.एस.पी मेघराज अधिकारीले बताए । राउत विगत पाँच महिना अघि सिराहाको ईन्चार्ज भएर गएका थिए ।

प्रतिनिधि सभा निर्वाचन पश्चात विप्लब माओवादीका सबै जसो कार्यकर्ता भूमिगत
बनेका छन् । प्रहरीले विप्लबका कार्यकर्ता धरपकट गर्न सुरु गरेपछि अहिले सम्म करिब
पन्ध्र जना भन्दा बढीलाई पक्राउगरि मुद्दा चलाएको छ ।

एक साता अघि मात्र उदयपुरका जन सरकार प्रमुख जित वहादुर पुलामी मगरलाई
प्रहरीले पक्राउगरि ज्यान मार्ने मुद्दा चलाएको छ । श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.