Websoft University

बिधालय काे बसले ठक्कर दिदा बालिकाको मृत्यु

रबिन्द्र बराल-माेरङ,बैशाख २० गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका २ स्थित दाैलतपुर मा बसकाे ठक्करबाट ३ बर्षकि बालिकाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका ४ स्थित कर्सियामा रहेको  सदन ईङलिस बाेडिङ स्कुलकाे ग १ ख २७८१ नम्बरको बस  बिध्यार्थि पुर्याएर  फर्केने क्रममा बेलुका ५ बजे  दाैलतपुर बस्ने बिनाेद कार्की काे ३ बर्षिया छाेरी सुुुुबिका कार्की लाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको छ ।

बसका चालक बर्ष ४५ का  रमनी मिश्रि लाई ईलाका प्रहरी कार्यलय रंगेलीकाे नियन्त्रणमा राखिएको  छ । भने उक्त बालिकाको लास पाेष्टमाटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.