बिराटनगर,जेठ ८ गते । रातो तारा डट कम, नेपाल प्रजातान्त्रिक पाटी आज यहाँ पत्रकार सम्मेलन गरेर पाटीको बिभिन्न उदेश्य तथा निणर्ययहरू पास गर्दै जेठ ७ र ८ गते अधिबेशन सम्पन्न भएको जानकारी गराएकोछ ।
यो नयाँ पाटी भएकाले सामाजिक,आर्थिक, सांस्कृतिक,धार्मिक,हिन्दुराष्ट, राजसस्थाका बारेमा पनि बिचार गर्ने गरि अबिधेशनमा छलफल भएको भन्दै,पाटीका अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको प्रजातान्त्रिक अभ्यसको माध्याम बाट अगि बढ्ने बताउनु भएकोछ ।
पत्रकार सम्मेलनमा हामी देशको परिस्ति राजनीतिक परिवेश युवा राजगार,कृषिमा आधुनिकरण लगाएको कुराहरुलाई समेटेर यो पाटीलाई अगाडि बढाइने अध्यक्ष क्षेत्रीले जानकारी गराउनु भएको थियो ।
रामचन्द्र क्षेत्रीको अध्यक्षतामा पाटीको २९ केन्द्रीय समिति गठन भएको थियो ।

Post a Comment