इश्वर राज मगर-काठमाडौ, बैशाख २० गते ।
रातो तारा डट कम,विश्व प्रेस स्वोतन्त्रता दिवसो उपलक्ष्यमा आज प्रभात फेरि कार्यक्रम सम्पन्न भयो ।
२०७४ साल मा प्रेस स्वतन्त्रताको अवस्थाका बारेमा आज
अन्तरक्रिय कार्यक्रम सम्पन्न भयो ।
प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा तथा पेसागत सुरक्षाको सवाल विषयक अन्तरक्रियाा कार्यक्रम सम्पन्न भयो ।
Post a Comment