Websoft University

रोजगार मेला जेठ २८ गते देखि बिराटनगरमा


बिराटनगर, जेठ १३ गते । रातो तारा डट कम,उधोग संगठन मोरङ र पूर्वाञ्चल विश्व–विधायको आयोजनामा जेठ २८ गते सोमवार जव फेयर आयोजना हुने भएकोछ ।

उधोग संगठन मोरङ र पूर्वाञ्चल विश्व–विधायका तर्फबाट आज बिराटनगरमा सयुक्त पत्रकार सम्मेल मार्फत सो कुरा जानकारी गराईएको हो ।

पूर्वाञ्चल विश्व–विधाय (पियू) बाट उत्पादित दक्ष जनसक्तिलाई स्थानिय उधोग व्यवसाय बैक होटल लगाएतका रोजगार दाता संस्थाहरुका लागि सहजै रोजगार खोज्नेलाई सजिलै रोजगार दाताका पु¥याउने उदेश्यले २८ गते सोमवार दिनको ११ बजे देखि ४ बजे सम्म उधोग संगठन मोरङको सचिवालय यो दोस्रो पटक मेला सन्चालन हुने भएको कुरा जानकारी गराईएको थियो ।

गत वर्ष प्रथम पटक संन्चालित जव फेयर मेलामा उत्साहजनक सहभागिता भएकोले ९० नजाले सम्पर्क गरेका भए पनि ४० जना मात्र छनोटमा परेका र हाल सम्म ३० जनाले विभिन्न ठाउनमा काम गरिरहनु भएको उधोसंगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले पत्रकारहरुलाई जानकारी गराउनु भएकोछ ।

रोजगार मेलामा सबैप्रकारका जव फेयरका लागि स्नातक स्नातकोतर पास आउट भएका बिधार्थीहरुको सहभागि रहने भएकाले रोजगारी खोज्ने र राजगार दाताकाहरुका सम्म यो मेलाले पुगाई दिने भएकाले रोगारीकै अवसर खोज्न दक्ष र योग्यता भएकाहरु युवाहरुले अव बिदेश जानु नपर्ने दावी समेत उपाध्यायले गर्नु भयो ।

युवाहरुलाई स्थानिय स्तरमै रोजगार उपलब्द गराउने उश्यबाट जव फेयर मेलाको आयोजना हुन लागको समेत उधोग संगठन मोरङ र पूर्वाञ्चल विश्व–विधायले दावि गरिएकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.