Websoft University

आठौ अग्नि बसुन्धरा टुबोर्ग रारा कपको फाइनलमा बिराटचोक


युवराज ठकुरी/सिंहदेवी,मोरङ, बैशाख २० गते ।
रातो तारा डट कम,चौविसे गाउँपालिका धनकुटा राजारानीमा चण्डीपुर्णिमाको अवसरमा आयोजित आठौं अग्नि बसुन्धरा टुबोर्ग रारा कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा सगरमाथा युथक्लब बिराटचोकले चर्चब्वाइज युइनाइटेट काठमाडौलाई एकका विरुद्ध चार गोले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
 
सेमिफाइनलको आजको खेलमा रारा क्लब राजारानी र बिर्तामोड झापा बीच हुने आयोजकले बताएको छ।फाइनल खेल भोलि २१गते हुनेछ।पर्यटकीय विकासका लागि ५दिने सांस्कृतिक महोत्सव सहित पुर्वको पर्यटकीय गन्तव्यका रुपमा शुरु भएको चण्डीपुर्णे साङ्गितिक सांझमा प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहेको पनि आयोजक कमिटीले बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.