Websoft University

५० हजार घुस लिदालिदै शिक्षा अधिकारी पक्राउ परे


सुनसरी,जेठ ९ गते । रातो तारा डट कम,
 सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुेवदी घुससहित पक्राउ परको छन् । भ्रष्टाचारको विषय मिलाइदिने भन्दै घुस लिंदै गर्दा उनी पक्राउ परेका हुन् ।

सुनसरीको भण्टाबारीस्थित श्री आधारभूत माध्यमिक विद्यालयको भवन निर्माणमा भ्रष्टाचार भएको र त्यसलाई मिलाइदिने भन्दै ५० हजार घुस लिइरहेका बेला सुवेदीलाई जिल्ला शिक्षा कार्यालयको क्वाटरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.