Websoft University

राष्ट्रिय मानव अधिकार आयोगको १८औं वार्षिक उत्सव सम्पन्न


बिराटनगर,जेठ १३ गते । रातो तारा डट कम,राष्ट्रिय मानव अधिकार आयोगले आज आयोगको १८ र्औ वार्षिक उत्सव मनायो । आयोगले हाल सम्म परेका उजुरी हरुको अनुसन्धानका सिलसिलामा स्थलगत अनुगमन अनुसन्धान भएको प्रतिबेदन फिलिम समेत वार्षिक उत्सव कार्याक्रममा समावेश गराईएको थियो ।

वार्षिकोत्सब कार्याक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईले
आयोगको कार्य सफलताको शुभकामना दिर्दै,देश लामो समय देखि द्वा्न्द्घमा फसेकाले त्यसबेला नेपालको मानव अधिकारको अवस्था नराम्रो भए पनि अव देश अहिले अर्को अवस्थााम आईपुगेकाले सघीय प्रणालिमा सबिधा बंमोजिम सरकार बनिसकेकाले अव मानव अधिकारको अवस्था कमजोर नहुने र यसलाई सफल्ताका साथ अगि बढाउनु पर्ने कुरा बताउनु भएकोछ ।

मुख्य मन्त्रीले आफनो सम्वोधनमा पहिला मानव अधिकार कमजोर थियो तर अव कमजोर हुने छैन भन्दै,अहिले जनताले लेखोको संबिधान आईसकेकाले यासमा नागरिकहरुको मौलिक हकको त्यहाँ ग्यारेन्टी गरिएको भए पनि यदा कदा उल्घनका घटना नभएको चै हौइन्न भन्नु भयो ।

अन्त्यमा प्रदेश सरकार बनिसकेकाले जनताले लेखेको संबिधान ग्यारेन्टी गरिएको मानव अधिकार जनताले पाउने कुरामा कुनै कमि नहुने भन्दै आयोगको १८ र्औ वार्षिक उत्सव सफलताको शुभकामना छ भन्नु भयो ।
१ नम्वर प्रदेश उपसभा मुख सरस्वती पोखरेलले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।

 त्ससैगरी मोरग जिल्ला बिकास समन्वय समितिका संयोजक नरेश पोखरेलले आफनो तर्फबाट शुभ कामना दिने क्रममा स्थानिय निकाय भनेको जनताको स्थानिय सरकार भएकाले आफनो क्षेत्रमा मानव अधिकारको आफुले पनि उल्घन नगर्ने, घटना हुन नदिने जस्ताकुरामा सजगक रहन आग्रह गर्नु भयो ।

अधिकार आयोग बिराटनगर कि कार्यालय प्रमुख तथा आयोगको १८ औं वार्षिक उत्सव कार्याक्रमको सभापति मन्जु खतिवडाले आफना कुरा राख्दै अव बन्ने कामुनहरुमा मानव अधिकार मैत्री कानुनहरु बन्नु पर्छ भन्नु हुदै उपस्थित सबैलाई धन्यावाद दिनुभयो ।

कार्याक्रमको सहजिकरण शन्तोष आचार्यले गर्नु भएको
थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.