शिव भट्टराई- मोरङ असार १ गते । रातो तारा डट कम,
गोठगाउँ देख इटहरी सम्म बाटो अबरोध - राजमार्गको दुबै पट्टि गाडिको जाम भएको छ।
आज अगिआएको हुरी बतासले महेन्द्र राजमार्ग खण्डमा ठुुला ठुुुला रूखहरू, लडेर बाटो पुरै जाम भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार बासबारी देखि बलवाइ सम्म सिसोैका रूख ढलेर पन्छाउन नसकिएकाले छिटै स्काभेटर बाट हटाउन पहल भइरहेको बताएको छ।
अहिले आएको हुरी बतासले कति क्षति गर्यो बिबरण आइ नसकेको बताएको छ।
Post a Comment