(फायलफोटो)
सुनसरी, जेष्ठ २८ गते। रातो तारा डट कम,सुनसरीको ईटहरीस्थित ईन्द्र फैन्सी स्टोरमा गएराती आगलागी भएको छ।
इटहरी उपमहानगरपालिका ९ गोल्डेन चौकस्थित ईन्द्र बहादुर कार्कीको आफ्नै घरमा रहेको ईन्द्र फैन्सी स्टोरमा राती ११:३० बजे अचानक आगलागी भएको थियो।
आगलागीबाट कार्कीको दुई वटा सटरमा रहेको कपडा तथा को २५ प ४९३२ नम्बरको स्कुटर जल्दा करिब दुई करोड पचास लाख बराबरको धनमाल क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ।
आगलागी ईटहरी, ईनरुवा, धरान र दुहवीबाट पाँच वटा वारुणयन्त्रण गएपछि नियन्त्रण भएको थियो।
आगो लाग्नुको कारणबारे खुल्न नसकेकोले अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

Post a Comment