Websoft University

क्यान नेसनल आईसीटी स्कलरसिप,२०७५मा ४९ जनाले छात्रबृद्घि पाउने


बिराटनगर,असार ९ गते । रातो तारा डट कम,कम्प्युटर एशोसियसन महासंघ नेपालले सूचना र प्राविधिक शिक्षामा ईच्छा भएका असाय नागरिहरुका छोराछोरी वा जेहन्दार बिधार्थीहरुलाई यो वर्ष देखि बिभिन्न कलेजहरुको सहयोगमा छात्रबृद्घि हिएर अध्यान गराउने भएकोछ ।

काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यान गराउन यो वर्ष ४९ जनालाई प्रत्येक प्रदेशबाट १ छात्रा र आशिक तर्फ ६ जनालाई छात्रबृद्घि दिन लर्ड बुद्घ एजुकेसन फाउण्डेसनको सहकार्य समेतबाट अध्यान गराउने क्यान नेसनल आईसीटी स्कलरसिप,२०७५ नामा दिएर देशैभरी अभियान चलाउने आज भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

फिमेल मेरिट आईसीटी स्करसिप ४ आईसीटी मेरिट स्कलरसिप ३ र प्रदेशहरुबाट ७ जना समेत गरि ४९ जनाले १ करोड ८३ लाख ३६ हजार पाँचसयको छात्रबृिद्घ पाउने छन ।

छात्रबृद्घि प्राप्त बिधार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भससिटि अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिेसनमा सन्चालित लर्ड बुद्घ एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत वि एस सी आईटी को अध्ययन  गर्न पाउने भएका छन ।

नेपाल सरकारको मान्यताप्राप्त शिक्षण स्ंस्थाबाट ५० प्रतिशत अंक सहित प्लस टु अर्थात सो सरह अध्यायन गरेका कक्षा १० का गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनिरिङमा डिप्लोमा गरेकाहरुले मात्र यो कार्यक्रममा भागलिन, रातोतारा, वा निवेदन पाउने र त्यस्ताहरु मध्येबाट तोकिएको सबैकुरा मिल्न आएमा छात्रबृद्घिका लागि उपयुक्त मानि छनोट प्रकृयामा लगिने पत्रकार सम्मेलनमा क्यान महासंघ प्रदेश नम्वर १ का अध्यक्ष देवकुमार सुब्बाले र क्यानका पुर्व केन्द्रिय सदस्य सन्तोष दाहालले बताउनु भएको
छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.