काठमाडौ,असार ४ गते । रातो तारा डट कम,
हङकङमा रहेर सांगीतिक कर्म र समाजसेवामा रमाउदै आएकी गीतकार भद्रकला आङबुहांङ राई मानब सेवामा दत्तचित्त छिन्।
समाजसेवालाई मूलकर्म बनाउदै प्रवासमा कर्म गरिरहेकी यिनी कला र संस्कृतिलाई पनि औधी मनपराउछिन्।साहित्य संगीतमा पनि यिनको रुचि बोजोड छ। गहकिला गीत सृर्जनामा यिनी दख्खल राख्छिन् ।
२०७१ सालमा संगीतकार सुरेश अधिकारीको एकल संगीतमा एउटा गहकिलो एल्बम लिएर श्रोतामाझ आएकी यिनी अहिले पनि संगीत क्षेत्रकै उत्थानमा समर्पित छिन्। छिट्टै अब नयॉ एल्बमको साथमा फेरि श्रोता सामु आउने तयारीमा रहेकी भद्रकला बिदेशमा कार्यक्रम गर्ने आयोजक पनि हुन्।
भव्य र सभ्य कार्यक्रमको आयोजना गर्दै आएकी भद्रकलाले आफुले गर्ने कार्यक्रमलाई समाजसेवासंग जोड्दै पनि आएकी छिन्। प्रवासमा अथक प्रयत्न गरेर पैसा जुटाएर नेपालमा परोपकारी काम गर्दै आएकी भद्रकलालाई सेवाग्राहीहरुले देवीको रुपमा बुझ्न थालेका छन् ।
हुन पनि उनले आफ्नो कामले आफुलाई देवी नै प्रमाणित गरिरहेकी छिन् । न कुनै घमन्ड न त कुनै स्वार्थ यसरी काम गर्नु पक्कै सानो कुरा होईन। आर्थिक अभावमा छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोग गर्ने मुल लक्ष्यमा केन्द्रित रहेर उनले आफ्नो समाजिक सेवा चांगेधर्ति आमा कोषमा आवद्ध रहेर गर्दै आएकी छिन् ।

Post a Comment