बिराटनगर,जेठ ३० गते । रातो तारा डट कम,बेलका नगरपालिका र र रेस्फेक फतेपुरको संयुक्त आयोजनामा बिराटनगर नोवेल मेडिकल कलेजले नि:शुल्क स्वास्थ्य संम्वन्धि औषधि र प्राबिधिक सहयोग गरेको थियो ।
बेलका नगरपालिकाकी उप मेयर राजकुमारी चौधरीले रातो तारा लाई दिएको दिएको जानकारी अनुसार बेलका नगरपालिकाको वडा नम्वर १ को पुरन्दह माबिको प्रागणमा जेष्ठ २९ गते देखि ३१ गते सम्म चल्ने भएको छ ।
भोलि सम्म चल्ने यो शिबिरमा बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म हरेक प्रकारका रोगहरुको परिक्षण र उपचार समेत गरिने भएकाले सबै बेलका नगरका आम जनताले शिबिरबाट लाभ उठानु हुन नगरपालिकाले अनुरोध गरेकोछ ।
Post a Comment