बिराटनगर,असार १ गते । रातो तारा डट कम,तिमि हुन्छौ जहाँ जहाँ भन्ने फिल्मि असार ८ गते बाट प्रदर्शनमा आउने भएकोछ ।
तिमि हुन्छाै जहाँ जहाँ भन्ने फिल्मिममा करिव १ करोड ५० लाखको हारा हारीको लागतमा यो फिल्मि निमार्ण भएको आज पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
तिमि जहाँ जहाँ हुन्छौं मा प्रकाश बास्कोटा,मलिना जोशी,लगाएतका कलाकारहरु हुनुहुन्छ भने यो फिल्मि लभ स्टोरीमा आधारित दर्शकहरुलाई भरपुर मनरन्जन दिने खालको फिल्मि रहेको पनि जानकारी गराइएको
थियो ।

Post a Comment