(फायलफोटो)
मोहन कुमार राई–संखुवासभा आषाढ ९ गते । रातो तारा डट कम, सिद्धकाली महिला सशक्तीकरण समितिको चौथो अधिवेशनले हेम कुमारी चौहानलाई अध्यक्ष चैन गरेको छ । चैनपुर नगरपालिका वडा नं ३ स्थित पोखरीमा भएको अधिवेशनको व्यानर पढेर प्रमुख अतिथि एवं चैनपुर नगरपालिका उपमेयर मुना श्रेष्ठले उद्धघाटन गर्नुभएको गर्नुभएको कार्यक्रममा समितका महिला सदस्यहरु राजनीतिक दलका प्रतिनिधिहरु जनप्रनिनिधि बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
२०६२ सालमा स्थापित संस्थाले नारी हक हित, स्थानीय श्रोत साधन, सीप विकास,सिन्के धुप तालिम, वातावरण्यि सर्सफाई, प्रजनन स्वास्थ्य , कम्प्युटर तालिम,व्युटिपार्लर लगायतको विषयमा सीपमुलक र चेतना मुलक कार्यक्रमहरु गर्दै आएकी संस्थाका पूर्व अध्यक्ष हेमकुमारी चौहानले वार्षिक कार्य प्रगती प्रस्तुत गर्नुभएको थियो, भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष जापानी गुरुङ्गले प्रस्तुत गर्नुभएको कार्यक्रम सञ्चालक नमिता अधिकारी्ले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लामै नमुना संस्थाको रुपमा विकास गर्न सबैको साथ र सहयोगको खाचो रहेको समेत अध्यक्ष चौहानले वताउनु भयो । अधिवेशनले उपध्यक्षमा राधिका भट्टराई , कोषाध्यक्ष जापानी गुरुङ्ग,सचिवमा नमिता काफ्ले, सहसचिव गोमा आलेमगर,सदस्यहरु होमकुमारी अधिकारी, चेतना भट्टराई (दाहाल),अम्बिका कार्की, मञ्जु न्यौपाने,मन्दिरा कोइराला, तारा काफ्ले, कमला खाती लगायत १३ सदसीय समितिको चयन गरेको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा समितिका कोषाध्यक्ष जापानी गुरुङ्गले स्वागत मन्तव्य दिनुभएको थियो भने पार्टि प्रतिनिधि एमालेका अमृत राई, नेपाली काँग्रेसका ज्ञान बहादुर कार्की, महिला सदस्य अम्बीका कार्की ,शारदा माविका प्रअ अमृतबहादुर कार्की लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Post a Comment