बिराटनगर,असार १० गते । रातो तारा डट कम,बिराटनगर १५ बाबा सिनेमाहल छेउमा मैले २०६६ सालमा नक्सापास गरेर बनाएको घर आफु नभएको मौकामा महानगरपालिकाले बाटो ठुलो बनाउने भन्दै घर भत्काई मेरो हानि नोक्सानी गरेको र घरमा भएको करिव चार लाख बराबरको जाय जेथे हराएको बताउनु भयो ।
मिथिलेश कुमार लाल कर्णले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर महानगरपालिकाले पुन बाटो बढाउने भन्दै फेरि मेरो घर भत्काउने प्रयास भईरहेको भन्दै, पहिला नै सर्बोच्चमा निवेदपरी एक पटक भत्काईएको घर पुन सडक चौडा गर्ने निउमा भत्काउन नपाउने निर्णय समेत गरिसकेको र खालि जग्गा तर्फबाट सड बिस्तार गर्न सकिने समेत उल्लेख फैसलामा भएको समेत पत्रकार सम्मेलनमा कर्णले जानकारी गराउनु भयो ।
आफु अन्ययमा परेकोले मेरो न्यायका लागि सन्चार कर्मीहरुले यसमा समचार लेखेर सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएकोछ ।

Post a Comment