Websoft University

मिस ग्यालेक्सी २०१८ को ताज पहिरहन सफल भईनन्यान्सी अग्रवाल



काठमाण्डौ, असार  ३ गते । रातो तारा डट  कम दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामाभएको मिस ग्यालेक्सी नेपाल २०१८ उपाधी न्यान्सीअग्रवालले जित्न सफल भएकी छिन 
राजधानीकोराष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एकमहीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामान्यान्सी अग्रवालले अन्य  प्रतिस्पर्धीलाई पछि पार्दै मिसग्यालेक्सी २०१८ को ताज जित्न सफल भएकी थिइन्  l 

मिस ग्यालेक्सी २०१८ को फस्ट रनरअपमा निश्माआचार्य  सेकेण्ड रनरअपमा सम्झना चौधरीले  उपाधिहात पारेकी छिन  भने मस्ट पपुलरको ताज  समेतबिजेता न्यान्सी अग्रवालले जित्न सफल भएकी थिइन्  


मिस ग्यालेक्सी २०१८ सौन्दर्य प्रतियोगिताको अन्यविभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चाबटुलेका चर्चित कोरियोग्राफर आस्विनी झालेकोरियोग्राफी गरेको थिए  नयाँ प्रतिभालाई मोडलिङक्षेत्रमा भित्राएर उनीहरुलाई ब्यबसायिक मोडल बनाउनमिस ग्यालेक्सी २०१८ आफुहरुले आयोजना गर्दै आएकोआयोजक सँस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए।


यस सौन्दर्य प्रतियोगिताको प्रमुख अतिथिमा काठमाडौँमहानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठरहेकी थिइन्  भने प्रतियोगिताको निर्णायकमा चर्चितनायिका रेजिना उप्रेतीगायक सिताराम पोखरेल, डा.सुमित्र अर्यालनिर्देशक राजु केसी  चिरन्जिबीगुरागाईडा.राज्य श्री श्रेष्ठ तथा एलिशा मानन्धर    रहेकाथिए   मिस ग्यालेक्सी २०१८ को कार्यक्रम संचालनकोरियोग्राफर आस्विनी झाले गरेका थिए l


उक्त कार्यक्रममा प्रमुख अतिथिमा काठमाडौँमहानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठकोहात बाट तिन जना -आफ्ना क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो जसमाईभेण्ट अर्गनाइजर लब बहादुर कार्कीचर्चितकोरियोग्राफर आस्विनी कान्त झा तथा रंग पत्रकार सुर्यचन्द सम्मानित भएका थिए l 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.