बिराटनगर जेठ १८ गते । रातो तारा डट कम, रंगेली उपमहानगरपालिका वडा नम्बर ४ का बाढीपीडितको
रकम भुपेन्द्र मण्डल वडा अध्यक्ष र गोबिन्द मण्डल सदस्यले
मिलेर खाएको पीडितले पत्रकार सम्मेलन गरेर आरोप लगाएका छन।
सोही वडाका बुलाइ मण्डल, अर्जुन साह सुनुवार भुपेन पारू देवी सुनिता ऋषिदेव समेतले आज पत्रकार सम्मेलन मार्फत उल्लेखित व्याक्तिलाइ पीडितहरूले कारवाहीको माग गरेका छन ।
Post a Comment