Websoft University

घुस लिएको अभियोगमा पक्राउ


काठमाडौँ, असार 2 गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलकासवारी चालक दामोदर रेग्मीलाई रु छ हजार घुस लिएको अभियोगमाा असार १ गते हिजो कार्यालय परिसरबाटै पक्राउ गरिएको छ ।

आयोगले हिजै सेक्टर वन कार्यालय, चन्द्रौटा कपिलवस्तुकासहायक वन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । महतोले एक सेवाग्राहीसँग घुस लिँदालिँदै शिवराज नगरपालिका–५ बाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.