Websoft University

अवैध खेसरीको दाल बरामद


काठमाण्डौं,जेठ २६ गते । रातो तारा डट कम, बाँके जिल्ला कोहलपुर नगरपालिकाको चप्परगौडीमा ठूलो परिमाणमा खेसरीको दाल बरामद गरिएको छ ।

सो स्थानमा २५ गते प्रहरीले सवारी जाँच गर्ने क्रममा २१० क्विन्टल प्रतिबन्धित खेसरीको दाल बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बर्दिया जिल्ला भुरीगाउँबाट अब्दुल रहमानले ना ५ ख २१९६ नंको ट्रकमा लादी जनकपुर लैजान लागेको उक्त दाल आजै परीक्षणका लागि नेपालगञ्जस्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.