Websoft University

एभरेष्ट साइन्स सेन्टरमा २ दिने बृहतर बिज्ञान मेलाको उदघाटन


बिराटनगर, असार ७ गते । रातो तारा डट कम,सुन्सरीको ब्रजु गाउपालिका वडा नम्वर ३ मा २००१ मा स्थापना भएको एभरेष्ट साइन्स सेन्टरले निजिबाट सन्चालन हुँदै आज सम्म आईपुग्दा केहि समय बन्द हुदै खुल्दै अव नियामित सन्चान हुँने अवस्थामा आईपुगेको छ ।

अहिले यो साईन्स सेन्टरले बिधाथीहरुलाई आफनो बिज्ञान संम्वन्धि कला प्रर्शन गर्ने एउटा अवसर वा माध्यामकै रुपममा सेन्टर देखा परेकोछ ।

आजबाट सुरु भएको २ दिने बृहत बिज्ञान मेला १ नम्वर प्रदेशका सामाजिक बिकास मन्त्री माननीय जीवन घिमिरेले आज उदघाट गरि बिभिन्न २४ बिधालयहरुका बिधार्थीहरुले बिज्ञान र साईन्स सम्वन्धि ३७ वट्टा प्रर्दशनमा राखिएका स्टल हरुको अवलोकन पछि, कार्यक्रमलाई सम्वोधन गदै, राज्यबाट गर्न नसक्ने काम सेन्टरका अध्यक्ष दिलीप अहिकारीले गर्नु भएकोछ, यो राम्रो काम हो भन्नु भयो ।

एक जना व्याक्तिले गरेको परिकल्पना अहिले सबै बिधार्थीहरुको परिकल्पना जस्तो हुन पुगेको भन्र्दै सबैले सहयो गरे हामीकहा पनि बैज्ञानिक बन्ने रहेछन त्यसैले यस्ता कुरामा जनता सरकार व्याक्ति (पीपीपी )को अभधारणाबाट अगि बढ्नु उचित हुने बताउनु भयो ।

अहिले प्रदेश सरकारले एउटा गुरुयोजना नै बनाएर एभरेष्ट साईन्स सेन्टर ब्रजु ताल बराह क्षेत्र र मोरगका पनि कहि क्षेत्रहरु समेटेर काम गर्न लागेकाले यसो गर्दा आन्तरिक पर्याटन प्रब्रधनमा सहयोग पुग्ने बताउनु हुदै सबैलाई धन्यवाद दिनु भयो ।

ओरेन इन्टरनेशनल कलेज बानेश्वर का बिधार्थी- सन्जिला कुँवर र अतुल कुमार कर्ण लाई केही नगदसहित सम्मान गरिएको  थियो।

ब्रजु गाउँपालिकाका अध्यक्ष रघुनन्द चौधरीले एभरेष्ट साईन्स सेन्टर आफनो गाउँपालिका भित्र परेकाले यहा उपस्थित सामाजिक बिकास मन्त्री ज्यु लगाएत सबैलाई स्वागत गर्नु हुदै,या एभरेष्ट साईन्स सेन्टर निजी रुपमा यसका अध्यक्ष दिलीप अधिकारीले चलाई रहनु भएको बताउदै यो सेन्टर एक मात्र रहेन मेरो होईन हाम्रो भईसकेको बताउनु भएकोछ ।

यसको बिकासको लागि मैले गाउपालिकाको तर्फबाट गर्न सक्ने सबैबिसिमका सहयोग गर्ने र आगामी दिनमा पनि मिले काम गर्न गाउँपालिकामा एभरेष्ट साईन्स सेन्टर, १५२ बिगाहमा फैलिएको ब्रजु ताल  मठ मन्दिर बराह क्षेत्र लगाएतका आंन्तरिक पर्याटन प्रव्रधनमा टेवा पुग्ने सबैलाई सहयोग गर्ने बताउनु भयो ।

एभरेष्ट साईन्स सेन्टरका अध्यक्ष दिलीप अधिकारीले यो साईन्सटर लाई यो क्षेत्रकै बिकास संग जोडेर आन्तरिक मात्र होईन बिदशी पर्याटकहरु समेत ल्याउने उश्यले सिधै अमेरिकाको नासा संग कनेट गरिएको ले नासाका बैज्ञानिक समेत यो सेन्टरमा आएर अनुगमन गरिसकेकोले संघीय र प्रदेश सरकार स्थानिय ब्रजु गाउपालिका संग सहयोगको अपेक्षा गर्दै, अव यो साईन्स सेन्टर मेरो होईन आम्रो भईसकेको धारणा राख्नुभयो । बिधार्थी शिक्षकको सहभागितामा मेला दुई दिन सम्म चल्ने छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.