Websoft University

सिक्सलेनका तीन ठेकेदार र तिनका प्रतिनिधी पक्राउ- बिराटनगरमा अब चै केही हुन्छ कि ?

काठमाडौ, जेठ १९ गते ।  रातो तारा डट कम, विराटनगर महानगरपालिका अन्तरगत नगरक्षेत्रको महेन्द्रचोक छेउ पश्चिम साइडमा बनाइदै गरेको पक्की नाला गुणस्तरहिन भएको भन्दै टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्त सहित तीन जनालाई विराटनगरवाट आज प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीको नेतृत्वमा रहेको अनुगमन टोलीले सिमेन्टनै नमिसाई वालुवाको जोडाइ गर्दे गरेको भेटिएपछी  निर्माणमा सम्लग्नहरुलाई प्रशासनिक कार्वाहीका लागि सिफारिस गरेलगत्तै उनीहरु आजै पक्राउ परेका हुन् ।

वृस्तृत विवरण पुन आउन बांकी छ, यो राम्रो कामको लागि मेयर भीम पराजुली लाई बधाइछ ।
 यो बिकृति धेरै ठाामा रहेको यो समचार बाट जानका गराउदछु यसरी कारवाही हुनुपर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.