Websoft University

लागू औषध सहित एक पक्राउ

गाईघाट, जेष्ठ २९ गते । रातो तारा डट कम,
प्रहरीले लागू औषध सहित एक जनालाई मंगलबार विहान पक्राउ गरेको छ । शंकास्पद अवस्थामा गाईघाट बजारमा हिडिरहेको बेला प्रहरीले त्रियुगा नगरपालिका–११ प्रतिभा टोल बस्ने ३० वर्षिय लक्ष्मण थापालाई २ बोटल कोरेक्स र २० ट्याब्लेट नाईट्रोजन सहित पक्राउ गरिएको एस.पी. नवराज भट्टले बताए ।
 श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.