बिराटनगर,जेठ २५ गते । रातो तारा डट कम,मोरङको रतुवा माई नगरपालिका वडा नम्वर ५ लाई आजबाट खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएकोछ । कार्याक्रमका प्रमुख अतिथि तथा मोरङ जिल्ला बिकास समन्वय समितिका संयोजक नरेश पोखरेलले कार्याक्रमलाई सम्वोधन गर्दै,हाम्रो देशमा धेरै आन्दोलनहरु पनि भए र धेरैले ज्यान पनि गुमाए तर मानिसले आफनै स्वास्थ्यको बारेमा धेरैले ध्यान पु¥याएको भने पाईदैन भन्नु भयो ।
अहिले समाज परिवर्तन पनि भयो तर मानिसको फोहर गर्ने र सफा पानी खाने आचारणमा परिवर्तन भएको पाईएको छैन । खुल्ला ठाउँमा दिसा गर्नाले हुने खतरनाक रोगहरुका बारेमा पोखरेलले जानकारी गराउदै,अव हामीले खाएको कुरा पनि राम्रो संग बिसर्जन गर्न जान्नु पर्छ र सफाईमा ख्याल गर्दै चर्पीमा दिसा पिसाव गर्ने सफा पानी खाने बानि गर्नाले मानिसमा पाँचस प्रतिसत रोग कम हुन बताउनु भयो ।
अहिले रतुवामाई नगरपालिकाले एक घर एक सौचा लयको अभधारणा राखेकाले प्रभावकारी जनचेतनामा आधारित भएर रतुवामाई नगरपालिकाको सबै वडाहरुमा क्रमश कामहरु अगि वढाईएकोले हामी यो ५ नम्वर वडा लाई पहिलो नम्वरमै खुल्ला दिसा मुक्त क्षेत्र घोसणा गर्न सफल भएका छौ मेयर राईले भन्नु भयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख मोहन महासेठ,र असल छिमेकी संस्थाका तर्फबाट जानकी केसीले अथक प्रयास बाट वडावासीहरु प्रशिक्षण गराएर हरेक घरमा चर्पी बनाउन लगाएर आज हामी
यो दिसा मुक्त घोषणा कार्याक्रम गर्न सफल भएका र्छौ दुबै जनाले भन्नु भएकोछ ।
रतुवामाई नगरपालिकाका वडा नम्वर ५ का वडा अध्यक्ष तथा कार्याक्रमका अध्याक्ष कनैलाल राजबंशीले आफनो वडा खुल्ला दिसा मुक्त वडा घोषणा गराउन र गर्न पाउदा आफु ज्यादै खुसिभएको बताउदै वडा वासीहरुलाई धन्यावाद दिनु भयो ।
कार्याक्रममा मायाको चिनो र सचेत सहयोगीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो भने स्वागत मनत्व्य हेम प्रसाद पोखरेलले गर्नु भएको थियो ।

कार्याक्रमका बिस्ठि अतिथि तथा रतुवामाई नगरपालिकाका मेयर रबिन राईले आफना भनाई राख्दै,यो ५ नम्वर वार्ड मेरोघर भएको र यो क्षेत्र बक्रा किनारामा भएको भए पनि अव यहाँ बसोवास गर्ने हाम्रा वडा वासिहरुले खुल्ला ठाउँमा दिसा पिसाव गर्ने छैन्न ।

Post a Comment