(फायलफोटो)
मोरङ, असार ४ गते। रातो तारा डट कम,
इलाका प्रहरी कार्यालय रानीले “सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्रगत आइतबार ९३ हजार ५ सय २० रुपैया बराबरको अवैध सामान बरामद गरेको छ।
अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले भन्सार छली लत्ताकपडा, खाधान्न लगायतका सामानहरु बरामद गरेका सामान कारवाहीका लागी विराटनगर भन्सार कार्यालयमा बुझाएको हो।
टोलीले सोमबार बिहान भारतबाट चोरी छिपाई नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेका थिए।

Post a Comment