Websoft University

गायक पुर्ण संयोग र झुमा डाँगीको आवाजमा ‘साडि चोली ’ (हेर्नुहोस भिडियो )


काठमान्डाैै असार  २३ गते । रातो तारा डट कम,
सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा विनोद कुमार केसी र बैरागी धन सिंह वलीको संयुक्त लोकदोहोरी एल्बम ‘साडि चोली ’गीतमा गायक पुर्ण संयोग र झुमा डाँगीको आवाजमा रहेको ठटयौली पाराको लोकदोहोरी गीत बजारमा आएको छ । 

समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘सारी चोली’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक पुर्णले बताए । विनोद कुमार केसीको गीतमा शब्द तथा बैरागी धन सिंह वलीको लय सिर्जना गीतमा रहेको छ  ।

सुरज खनालले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका हुन । गीतको भिडियोमा प्रमिसा , मनिसा , एन आर , सञ्जोकले अभिनाय गरेका छन । भिडियोलाई नविन बैरागी श्रेष्ठले निर्देशन गरेका हुन । 
हेर्नुहोस भिडियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.