शिव भट्टराई - मोरंङ असार १८ गते । रातो तारा डट कम,
नेपालकै सबैभन्दा होची युवतिका बुबाको पानीमा डुबेर मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं.–४ बसोबास गर्ने मालती ऋषिदेवका बुबा रमेश ऋषिदेवको आइतबार साँझ ६ बजे मृत्यु भएको हो ।
हरिनारायण चौधरीको खेतमा काम गर्दा गर्दै उनको मृत्यु भएको बताइएको छ । उनी लामो समयदेखि मीर्गी रोगबाट पीडित थिए । काम गर्दा गर्दै खेतमा लडेका उनको त्यही मृत्यु भएको बताइएको छ ।मालतीलाई नेपालकै होची युवती मानिएको छ । उनको उचाई ३२ इन्च मात्र छ । उनी १८ वर्षकी छिन् ।
परिवारको आर्थिक अवस्था अत्यन्त न्युन हुँदा बुवा रमेशले नै उनीसहित परिवारको पालन पोषण गर्दै आएका थिए ।

Post a Comment