बिराटनगर,साउन ६ गते । रातो तारा डट कम,शिक्षामा सदेखिएको विश्वाव्यापी परिस्कृत आधुनिक सन्दर्भ लाई ख्याल गरेर आज भन्दा ४ वर्ष अगि मात्र वेलायतको युनिभसिटी अफ व्लभरहयम्टन संगको सहकार्यमा व्यावस्थापन शिक्षाको स्नातक तह सम्मको पढाई बिराटनरमा संन्चालनमा ल्याइएको कुरा प्रेस बिज्ञप्ति मार्फत कलेजका प्रबन्ध निर्देशक भेषराज पोखरेलले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो ।
बदलिदो परिवेशमा सिपयुक्त र गुणस्तरीय शिक्षा दिएर जनशक्ति आफनै देशमा उत्पादन गर्ने उदेश्य राखेर सुल्भ सस्तो मेरिल्याण्ड कलेजले बिधार्थीहरुलाई शिक्षा दिदैआएको बताउनु भएकोछ ।
अहिले ईनोभेट ग्रुपको व्यावस्थापनमा बेलायतको बिजनेस डिग्री,अन्तराष्ट्रिय स्थरको पढाइका लागि देशका विभिन्न शहरहरु भन्नाले काठमाण्डौं,पोखरा इटहरी,जस्तै बिराटनगरमा पनि बिबिएम कोर्स मेरिल्याण्ड कलेजले हाल संन्चालन गरिरेको बताउनु भयो ।
यसरी संन्चालन भईरहेका कलेजहरुमा मेरिल्याण्ड कलेज बिराटनर,इस्लिंग्टन कलेज काठमाण्डौं,हेराल्ड कलेज काठमाण्डौं, इटहरी इन्टरनेसनल कलेज,इन्फेम्याटिकक्स कलेज पोखरा रहेको बताउनु भयो ।
मेरिल्याण्ड कलेजले सन २०१४ पढाई सुरु गरि पहिलो ब्याजका बिधार्थीहरुलाई बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनबाट दीक्षित हुन गइरहेका छन । यसनिभर्सिटी अफ वल्भरह्यामटनका उपकुलपति प्रोफेसर ज्योफ लेयरर सोहि विश्व विध्यालयका प्रिन्सिपल लेक्वरर तथा ट्रान्सनेसनल एजुकेसनल अपरेसन्स प्रमुख डा गुरुमाक सिंह इनोभेट नेपाल ग्रुप तथा मेरिल्याण्ड कलेज बिराटनगरका अध्यक्ष सुलभ बुढाथोकी समेतको उपस्थितिमा आज ७६ बिधार्थीहरु दीक्षित हुने जानकारी गराउनु भयो ।
मेरिल्याण्ड कलेज बिराटनगरले हरेक तीन वर्ष यता हरेक वर्ष बेलायत लगाएतका सम्वन्धित विश्वा बिधालयका कलेजहरुमा शैक्षिक आफना बिधार्थीहरुलाई शैक्षिक भ्रमण गराउने जेहनदारलाई छात्र बृद्घि दिने जस्ता राम्रा कामहरु पनि गर्दै आएको छ भने २०१८ को लागि साउन ५ गते बिधाथी भ्रमणमा निस्किसकेका छन भने अरु १० बिधाथी थाइलेण्ड शैक्षिक भ्रमणमा जाने भएको जानकारी गराउनुभयो ।
माथि उल्लेखित ५ बिधालयका हरिव १ सय लाई शैक्षिक भ्रमण गराइने छ भने आज दिक्ष्ँित हुने बिधार्थी लाई अवसर दिन कलेजले आफनै कम्पाउण्ड भित्रै लगाएको रोजगार मेलाको फाइदा लिदै दीक्ष्ँित हुने मध्ये ८० प्रतिसतले रोजगारिको अवसर पाइसकेको बताइएकोछ ।
आगामी दिनमा मेरिल्याण्ड कलेजले १ नम्वर प्रदेशलाई शैक्षिक हपको रुपमा बिकास गर्ने समेत कलेजको लक्ष्य रहेका भेषराज पोखरेलले आज पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

Post a Comment