पाचथर, साउन ११ गते । रातो तारा डट कम
अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका फरार अभियुक्तहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत पाँचथरबाट १२ जना पक्राउ परेकोो कुरा १ नम्बर प्रदेश प्रहरी समचार कक्षले जानकारी गराएको छ ।
जिल्ला अदालत पाँचथरले लुटपाट, किर्ते, जालसाजी,गाली बेईज्जती, करकाप र दुनियाबादी मुद्धा अभियोगमा १२ जनालाई गाउँघरमा लुकीछिपि बस्दै आएको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको विशेष टोलीले साउन १० र ११ गते पक्राउ गरि शुक्रबार सम्मानित पाँचथर जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको जरिवाना बुझाई अदालतको आदेशानुसार छाडिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Post a Comment