काठमाडौँ, साउन ९ गते । रातो तारा डट कम, भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।
सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्ममृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौँस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ ।
नेपाल सरकारको निणर्यलाई पनि लत्याएर आफनो खुसि खोलिएका यस्ता कार्यालय बिराटनगरको मात्र होईन कहा कहा छन सबै हटाउनु पर्छ, भारत सरकारले छिमेकी हेपाह व्यावहार छाडेर अन्तराष्ट्यि कानुनको मर्यादा भित्र बस्न सिक्नु पर्छ ।
Post a Comment